प्रहरी र विद्यार्थी बिच झडप

पोखरा, २९ जेठ—पोखरामा विद्यार्थी र प्रहरी बिच झडप भएकोछ । झडप हुदा विद्यार्थी घाइते भएका छन् । इन्धनको मृल्यवृद्धि गरेको विरोधमा उत्रिएका विद्यार्थी र प्रहरी बिच झडप भएको हो ।
पृथ्वी नारायण क्याम्पसमा झडप भएको थियो । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ(नेविसघ) ले सरकारले इन्धनको मुल्य बृद्धि गरेको र र्फिता लिन माग गर्दै प्रर्दशन गरेको थियो । स्थीति नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर गरेको छ ।