वैदेशिक रोजगारीमा सिन्डिकेट हटाउदै सरकार, भीएलएनका अध्यक्ष राम श्रेष्ठ पक्राउ

जेठ ६, काठमाडौं—सरकारले वैदेशिक रोजगारीमा सिन्डिकेट लगाउदै आएका एक व्यवसायीलाई आइतवार पक्राउ गरेको छ । मलेसिया जाने कामदारमाथि भीएलएन र वानस्टप सेन्टरका नाममा अतिरिक्त आर्थिक भार कामदार माथि थोर्पदै आएका राम श्रेष्ठ पक्राउ परेका छन् ।
भीएलएनको कार्यालयमा छापा मारेर प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो । उनको कार्यालयबाट ल्यापटप र कागजात पनि बरामद गरिएको छ ।
श्रेष्ठ वाइड स्पेस म्यानपावरका सञ्चालक हुुन । उनले हारभेष्ट मुन ट्राभल पनि संचालन गरेका छन । उनले सरकारबाट अनुमति नै नलिई मलेसियन सरकारका उच्च अधिकारीसँग मिलेर मलेसिया जाने कामदारबाट भीएलएनको नाममा ३२ सय र वानस्टप सेन्टरको नाममा करबाहेक २८ सय रुपैयाँ अशुल्दै आएको आरोप छ ।

डौं—सरकारले वैदेशिक रोजगारीमा सिन्डिकेट लगाउदै आएका एक व्यवसायीलाई आइतवार पक्राउ गरेको छ । मलेसिया जाने कामदारमाथि भीएलएन र वानस्टप सेन्टरका नाममा अतिरिक्त आर्थिक भार कामदार माथि थोर्पदै आएका राम श्रेष्ठ पक्राउ परेका छन् ।