नेकपाको संसदीय दलको नेतामा ओली सर्वसम्मत

काठमाडौं,५ जेठ— नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको नेतामा केपी ओली सर्वसम्मत भएका छन । एमाले र माओवादी मिलेर नेकपा पुनर्गठन गरेपछि शनिबार बसेको संंसदीय दलको बैठकले प्रधानमन्त्री ओलीलाई सर्वसम्मत दलको नेता चयन गरेको हो ।