सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैंलोरबीच प्रतिस्पर्धा हुदै

 

काठमाडौ, २४ बैशाख— इन्डियन प्रिमियर लिग आपीएल क्रिकेटमा आज सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैंलोरबीच प्रतिस्पर्धा हुँदैछ । खेल राती सवा ८ बजे सुरु हुनेछ । ९ खेलमा ७ खेल जितेको हैदरावाद १४ अंकका साथ शीर्ष स्थानमा रहेको छ भने समान खेलमा ६ खेल गुमाएको बैंलोर ६ अंकका साथ पुछारबाट तेस्रो स्थानमा रहेको छ ।