प्रदेश नं ६ — कर्णाली प्रदेशले आज बजेट प्रस्तुत गर्ने

काठमाडौ, बैशाख १३—प्रदेश नं ६  कर्णली प्रदेशले आज बजेट प्रस्तुुत गर्ने भएको छ । चालु आर्थिक वर्षका अन्तिम तीन महिनाको बजेट दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठकमा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बजेट प्रस्तुत गर्ने भएका छन ।

हिजो कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेशसभाको बैठकबाट सर्वसम्मत पारित गरेको छ । आर्थिक वर्षमा खर्च गर्न दिएको एक अर्ब २ करोड पाँच लाखको सीमाभित्र बजेट प्रदेश सरकारले ल्याउन लागेको ह