‘मोसन अफ लभ’ सार्वजनिक

 

काठमाडौ —गीतकार विजया गुरुड् र संगीतकार बिनोद पछाईको एल्वम  ‘मोसन अफ लभ’  सार्वजनिक भएको छ । बरिष्ठ गीतकार तथा पूर्व अर्थ मन्त्री शंकर प्रसाद कोइरालाले एल्वम बिमोचन गर्दै पछील्लो समयमा राम्रो संग सुनौ सुनौ लाग्ने गीत नभएको बेला यस एल्वममका सबै गीत अत्यन्त कर्णप्रिय रहेको बताए ।

एल्वममा विश्व नेपालीले ‘आमा मेरी आमा’ अन्ज पन्तले ‘तिम्रा हजार गल्ती’ विन्दु परियारले ‘सिरसिरे बतासैल’े दिपा लामाले दिपा लामाले ‘औला गन्दै छु ’र ‘पल पल साथ’ वोलका गीतमा स्वर दिएका छन ।