विश्व क्रिकेट मैदानमा नेपाल फेरि खेल्दै

 

चैत, १३ काठमाडौं—विश्व क्रिकेटमा विशेष पहिचान बनाएको लर्डस् क्रिकेट मैदानमा नेपाल फेरि खेलमा सहभागी हुने भएकोछ । जुलाईको अन्तमा नेपालले लर्डस्मा पुगी नेदरल्यान्डस् र मेरिलेबोन क्रिकेट क्लब(एमसीसी) संग लेख्ने भएको हो । लर्डस् मैदानको स्वामित्व एमसीसीसंग छ ।
नेपाल, नेदरल्यान्डस् र एमसीसीबिच लर्डसमा त्रिकोणात्मक ट्वान्टी—२० शृंखला हुन लागेको हो । जसमा पहिला लेख लन्डनमा स्थानीय समय अनुसार बिहान १० बजे सुरु हुनेछ । तेस्रो लेख चाहि दिउसो साढे चार बजे हुने जनाइएकोछ ।