सलमान रेस थ्री को तयारी गर्दै भिडियो सहित

काठमाडौ —सलमान खानद्धार अभिनित चलचित्र रेस थ्री जुलाइ अर्थात इदको अवसर पारेर रिलिज हुने भएको छ । चलचित्रको सम्पुर्ण सुटिङ यहि महिनामा सकाउने तयारी गरिएको छ। सलमान खानले आफनो सामाजिक सञ्जाल मार्फत चलचित्रको एक भिडियो समेत सार्वजनिक गरिसकेका छन । उनी अहिले यस चलचित्रकाृे प्रमोशनमा समेत लागेका छन ।  चलचित्रमा सलमानका साथ जैकलिङ फर्नालिस,बबि देओल लगायतको भुमिका रहको छ ।

भिडियो