राजधानीमा यसरी मनाइयो १०८ औं अन्तराष्ट्रिय महिला दिवस —फोटोफिचर

काठमाडौ, इमेल खवर — मार्च ८ मा मनाइने अन्तराष्ट्रिय महिला दिवस बिहिबार राजधानिमा पनि बिभिन्न कार्यक्रमका साथ मनाइएको छ । महिला अधिकारको क्षेत्रमा काम गर्ने बिभिन्न संघ संस्थाहरुले एकसाथ   पदयात्रा सहित यो दिवस मनाएका छन । माइतीघर मण्डलाबाट सुरु भएको पदयात्रा शहरको मुख्य भाग परिक्रमा गर्दै रत्नपार्क सम्म पुगेको थियो ।
सहभागिहरुले महिला हिंसा अन्त्य गर, संविधानको कार्यन्वयन गरौ,  महिलालाई सुरक्षित वातावरण लेखिएका प्लेट कार्डहरु बोकेका थिए।

तस्बीर — प्रकृती दाहाल