फिल्म जय शम्भु घोषणा

काठमाडौं—नेपाली फिल्म निर्माण हुने क्रम धमाधम छन् । यसै क्रममा केहि दिन अघिमात्रै फिल्म जय शम्भु घोषणा गरिएको थियो । विकास कम्पनी बालाजुमा हाल फिल्म जय शम्भुको छायांकन भइरहेकोछ । फिल्ममा अनुप विक्रम शाही, प्रशान्त ताम्राकार, वर्षा शिवाकोटी लगायतले कलाकारले काम गर्दै छन् ।

फिल्मलाई शुटिङमा एक साथ चार क्यामेराले खिचेको छ । फिल्मको गीत देखि एक्सन सबै सिनमा चार वटै क्यामेराले खिचिएकोछ । फिल्म टिमका अनुसार सेट तयार पार्न १० लाख बढि खर्च भएको र एक्सन सिनलाई लाखौंको खर्च गरिएको बताए ।