प्रचण्ड र ओलीको वार्ता : प्रधानमन्त्री र अध्यक्ष पदमा पालैपालो चलाउने सहमति

फागुन, ७ काठमाडौं—पालैपालो प्रधानमन्त्री पद चलाउने सहमपतिमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निणर्य गरेका छन् । त्यस्तै, गरि पार्टी अध्यक्षता पनि दुवै जनाले पालै पाले चलाउने सहमति भएकोछ ।
सोमाबार बिहान प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डबीच वान टु वान वार्तामा यस्तो निस्र्कष निस्कीएको हो । प्रधानमन्त्री पालैपाले चलाउने डकुमेन्टेसन नभएपनि भद्र सहमति भएकोछ ।