राउत प्रदेश २ का सम्भावीत मुख्यमन्त्री

माघ, २१  जनकपुरधाम—लाल बाबु राउतलाई संघीय समाजवादी फोरमले प्रदेश २ संसदीय दलका नेताको रुपमा चुनेकोछ । यसले राउतलाई मुख्य मन्त्री बन्ने संकेत दिएकोछ ।
जनकपुरमा दलको बैठक बसेको थियो । जसले सर्वसम्मत पारित गरि राउतलाई नेता चयन गरेको हो । दलको नेताका लागि ७ जनाले उम्मेदवारी दिएका थिए । पछि सहमतिमा आएपछि राउतलाई नेता चयन गरिएको थियो । अरु उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका थिए ।