कलाकार सम्मानित

इमेल खवर — नेपाल कमर्सियल आर्टिष्ट संघको २३ औ स्थापना तथा राष्ट्रिय बिभुति कलाकार अरनिको स्मृति दिवसको अबसरमा संघले फरक ६ बिधामा पुरुस्कार प्रदान गरेकोे छ ।
राजधानिमा आइतबार एक कार्यक्रमका बिच पुरुस्कार प्रदान गरिएको हो । पुरुस्कारका राशीहरु यसप्रकार छन ।
क्यान कला पुरुस्कार २०७४ सुरेश द्यलालाइ  रु पाच हजार रुपैया सहित प्रदान गरिएको छ ।
प्रत्येक बर्ष कलाका बिबिध बिधाका युवा कलाकारहरुलइ प्रदान गरिने ‘हेमगंगा युवा कला प्रतिभा पुरुस्कार २०७४’ कलाकार केशवराज खनाललाई प्रदान गरिएको छ ।
‘हेमगंगा महिला कला प्रतिभा पुरुस्कार २०७४’ प्राज्ञ सुष्मा राजभण्डा दश हजार रुपैया सहित सम्मानित भएकी छन ।
‘क्यान आइडल कला अर्वाड २०७४’ कलाकार ज्ञानेश्वर उदयलाइ पाच हजार रुपैयाका साथ प्रदान गरिएको छ ।
‘शिवाता प्रतिभा पुरुस्कार २०७४ ’ नवप्रतिभा सुजना श्रेष्ठले पाएकी छन । उनी दश हजार सहित सम्मानित भएकी छन ।
कलाकार चन्द«मणि दाहाल र यादवचन्द« भुर्तेल समेत सम्मानित भएका छन ।