‘नेपाली टोपी नेपाली पहिचान’ नेपाली टोपी दिवस फोटोफिचर

काठमाडौ —अंग्रेजी नयाँ बर्षलाई नेपाली टोपी दिवसको रुपमा मनाउदै आइएको छ । आज पनि राजधानिको माइतीघर मण्डलामा जागरुक युवा अभियान नेपालको आयोजनामा ५ औं नेपाली टोपी दिवस मनाइएको छ ।

‘नेपाली टोपी नेपाली पहिचान’ भन्ने नारा साथ यालीसमेत निकालिएको थियो । माइतीघरबाट शुरु भएको र्‍याली भद्रकाली न्यूरोड हुँदै रत्नपार्कस्थित शान्तिबाटिकामा पुगी समापन भएको थियो। र्‍यालीमा नेपाली राष्ट्रिय पोशाक दौरासुरुवाल र टोपी लगाएर सर्वसाधारणको स्वःस्फूर्तरुपमा सहभागिता रहेको थियो। सर्वसाधारणले भादगाउँले र ढाकाटोपी लगाएर राष्ट्रिय झण्डा बोकेका थिए।

हेर्नुस तस्वीरमा—

तस्वीर— प्रकृती दाहाल इमेल खवर