एश्वर्या र सलमानको शीतयुद्ध

एजेन्सी—बलिउड अभिनेत्री एश्वर्या र सलमान खानको विचको सम्बन्ध टाढीएको धेरै समय भईसकेको छ । उनीहरुको प्रेम प्रशंगले बेला बखत र्चचा कमाउने गरेपनि सम्बन्ध टुक्रिएपछि सेलाएको थियो । यतिबेला भने विश्व सुन्दरी एश्र्वया र हेन्डसम हिरो सलमान खानसंग जोडिएको समाचारले फिल्मी बजार फेरि तातेकोछ । सलमानले आफ्नो म्यानेजर रेश्मा सेट्टीलाई पति अभिषेक बच्चनको म्यानेजर बनाएर ल्याएपछि एश्वर्याले सलमानको चित्त दुखाएकी छन् । झन्डै १० वर्ष म्यानेजमेन्ट गरेरकी रेश्मालाई सलमानले यत्तिकै जागिर बाट निकाल्दीएका थिए । यस्तो अवस्थामा साहनुभुति दर्शाउदै एश्र्वयाले रेश्माको साथ निएकी छन् । तर, सलमानलाई नराम्रो सावित गराएकी छन् । यता अभिषेक भने म्यानेजर रेश्मा पाएकोमा खुसि छन् ।