माघ ७ गते भित्र राष्ट्रि सभाको चुनाव नभए देउवाकै सरकार लम्बीने

मंसिर २८, काठमाडौं—आम निर्वाचन पछि नया देश संघिय संरचनामा व्यवस्थीत हुदैछ । संविधानले तोकेको संक्रमणकालीन समयसीमा पनि माघ ७ गते सकिदैछ । तीन तहका चुनाव भई सक्दा पनि अहिले सम्म राष्ट्रिय सभाको चुनाव भएको छैन । यसले नया सरकार गठन प्रक्रिया लम्बीने अवस्था सिर्जना हुन सक्ने अनुमान छ ।
माघ ७ गते गर्नु पर्ने सरकारको समय सकिएने भएपनि त्यसको कुनै चलपहल हुन सकेको छैन । संविधानको धारा ८४ (८) र धारा ५५ अनुसार राष्ट्रियसभाको चुनाव हुनु पर्ने छ । यो नभएसम्म नया सरकार गठन प्रक्रिया ठप्प हुने देखिन्छ । साथै प्रतिनिधी सभाका समानुपाकि सांसदहरु समेत छनोट हुन सक्ने अवस्था छ्रैन । तत्कालै राष्ट्रिय सभाको चुनाव गर्नु पर्ने संवैधानिक कुरा हो । तर, भएको छैन । यसले शेरबहादुर देउवाको नेतृत्वको सरकार पुस महिना सम्मै लम्बीने संकेत देखिन्छ ।