गोंगबुका प्रहरी निरीक्षक हरिहर सुनार घुस लिँदालिँदै रंगेहात पक्राउ

मंसिर ६,काठमाडौ – महानगरीय प्रहरी प्रभाग, गोंगबुका प्रमुख प्रहरी निरीक्षक हरिहर सुनारलाई घुस लिँदालिँदै रंगेहात पक्राउ गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार उनलाई ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।
राजधानीबाट