आखिर, किन आलोचित वनिन नीती शाह ?

काठमाडौ–मिस इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्दै जापान पुगेकी नीती शाह अहिले चर्को आलोचनामा छन । ‘मिस नेपाल इन्टरनेशनल २०१७’को उपाधि जितेपछि मोडल नीती शाह जापान पुगेकी हुन ।
नेपालबाट प्रतिनिधित्व गरि अन्तरराष्ट्रिय प्लेटर्फममा पुगेकी मोडेल नीतीवाट नेपालको बिषयमा अन्य देशका सुन्दरी, आयोजक र त्यहाँका जनतालाई राम्रो सन्देश दिन आवश्यक छ ।
तर, नेपालको प्रतिनिधित्व गर्दै यो स्टेजमा पुगेकी नीती शाहले ‘मिस इन्टरनेशनल’को एउटा कार्यक्रममा बोलेको कुरा अहिले आलोचना भइरहेको छ । आखिर, किन यति धेरै आलोचना भोगीरहेकी छन नीती शाह । हेरौ भिडियो ।