हेरौं, नायिका नन्दिताका रोचक तस्वीर

 

इमेलखबर- नन्दीता केसी फेशन दुनियामा रमाउन चाहन्छीन् । केहि समय देखि विदेशमा बढि बस्दै आएकी उनले आफ्नो फेशबुकमा विभिन्न डिजाइनर पहिरन लगाएर फोटो अपलोड गरेकी हुन्छीन् । यतिबेला भने उनी परिवार संग नेपालमै देखा परेकी छन् ।

पशुपतिमा पुजा गर्दै गरेका उनका तस्वीरले उनको धार्मीक आस्था र आफ्नो संस्कृतिबारे मोहित भाव रहेको देखाउछ ।  उनी परिवारसंग पशुपति दर्शन र घुमकाममा देखिएकी हुन  ।

हेरौ उनले समाजिक संचालमा राखेका उनका रोचक तस्वीर: