जानि राखौं, सेलिब्रेटीज्का फिट्नेश राज

 

कार्तिक २३, २०७४-बलिउड अभिनेत्री शिल्पा शेट्टीलाई फिटनेश गुरु मानिन्छ । खास गरी योगमार्फत शरीर स्वस्थ र तन्दुरुस्त राख्न उनी जोड दिने गर्छिन् । तन्दुरुस्ती सफलताको पहिलो सर्त हुने उनी मान्छिन् । फिटनेसलाई सौन्दर्य मन्त्र बनाएकी अर्की बलिउड अभिनेत्री हुन्, विपाशा वसु । युटयुबमा उनले ‘३० मिनेट वर्क आउट’ भन्दै भिडियो नै अपलोड गरेकी छन् । यो भिडियोका भ्युअर्स ३ करोडभन्दा बढी पुगिसकेका छन् l
http://kantipur.ekantipur.com/news/2017-11-09/20171109081339.html