फेरि बनीन हेमा मालीनी हजुरआमा

बलिउडकी ७० बर्षकी डिम गर्ल हेमा मालीनी दोसो् पटक हजुरआमा बनेकी छन । हेमा मालीनीकी छोरी इशाा देओलले आइतबार राती मुुम्बइस्थित हिदुजा अस्पतालमा छोरीलाइ जन्म दिएकी छन । इशाा देओलले २०१२ मा भरतसग बिवाह गरेकी थिइन । हेमा मालीनी पहिलो पटक २०१५ मा कान्छी छोरी अहना देओनको छोराकी हजुरआमा बनीसकेकी थिइन ।