हेमा मालिनीको जिबनीमा आधारित किताब ‘वियोड द डिम गर्ल’ सोमबार सार्वजनिक हुने

बलिउडकी डिम गर्ल हेमा मालिनीको जिबनीमा आधारित किताब ‘ ‘वियोड द डिम गर्ल’ उनको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिने भएको छ । सोमबार उनको जन्मदिन परेको हुनाले सार्वजनिक गरिने भएको छ । हेमा मालिनिको यस आत्मकथालाइ स्टारडस्टको पुर्व एडिटर वा प्रोड्रयुसर राम कमल मुुर्खर्जी ले लेखेका हुुन भने ‘हापार कालिन्स’ ले पब्लिस गरेको छ ।

यस किताब मार्फत हेमा मालीनीका जिबनका कयौ घटनाहरु सार्वजनिक हुने भएको छ । यसमा हेमा मालिनिको करियर, धर्मेन्दको बिहे जस्ता कुराहरुको खुलासा हुने भएको छ ।