एमालेका कारण राष्ट्रलाई एकतावद्ध गर्ने विधेयक फेलभएको माओवादीको निष्कर्ष

 
भदौ ६, काठमाडौं –  माओवादीको बैठकले एमालेकै कारण संशोधन विधेयक फेल भएको भन्दै राष्ट्रलाई एकतावद्ध गर्ने विधेयक फेल निष्कर्ष निकालेको हो। यस्तो हुनु दुर्भाग्यपूर्ण भएको समेत भनेको छ । साथै बैठकले बाढीपहिरो पीडितहरुको तत्काल उद्दार गरी राहात वितरण गर्न माग गरेको छ ।

बाढीपहिरोबाट पीडित बनेका मृतकका परिवारलाई तीन लाख र पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि प्याकेजमा एक परिवारलाई पाँच लाख रुपैयाँ दिनुपर्ने माग समेत गरिएको प्रबक्ता पम्फा भुसालले जानकारी दिइन् ।