बानिका प्रधानको गीत ‘बर्षिनु बर्षियो साउने झरी’ (हेर्नुस् भिडियो)

काठमाडौं – बानिका प्रधानको गीत ‘बर्षिनु बर्षियो साउने झरी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । दीपक जङमको संगीत र मोनी शर्मा रिजालको शब्दमा रहेको गीतमा किरण कंडेलले एरेन्ज गरेका छन ।गीत मनी शर्मा रिजालको  एल्बम “पुस्तामा” समाबेश गरिएको छ ।

 

गीतको भिडियो केही समय अघि युट्युब मार्फत सार्वजनिक गरिएको छ । सञ्जय बरालको निर्देशनमा रहेको उक्त भिडियो सम्पादन निशान घिमिरे गरेका हुन भने छायाङकन बुद्द थापाको रहेको छ । भिडियोमा सुमी मोक्तान र सुबाश तिमल्सिनाको अभिनय देख्न सकिने छ ।

हेर्नुस् भिडियो