८४ स्थानको मत परिणाम सार्वजनिक, एमालेको अग्रता कायमै

असार १७, काठमाडौं – स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा एमालेले अग्रता कायमै राखेको शनिबार बिहान पौने ११ बजेसम्म ८४ स्थानको मत परिणाम सार्वजनिक हुँदा एमाले ३९ स्थानमा विजयी हुँदै पहिलो स्थानमा देखिएको हो त्यस्तै कांग्रेस २९ स्थानमा जित हात पारेर दोस्रोमा भने माओवादी केन्द्र १४ स्थानीय तहमा विजयी भएको राष्ट्रिय जनमोर्चासहित अन्य पार्टीले दुई स्थानमा जितेका छन् थोरै मतदाता भएका गाउँपालिकाको मतगणना अन्तिम चरणमा पुगेको सार्वजनिक मतपरिणाममध्ये अधिकांश गाउँपालिकाको हो असार १४ गते बुधबार प्रदेश नं. , का सय ३४ स्थानीय तहमा मतदान भएको थियो