संखुवासभाको मादि नगरपालिकामा एमाले विजयी

 

असार १७, काठमाडौं –   संखुवासभाको मादि नगरपालिकामा एमाले विजयी भएको छ । एमालेका नगर प्रमुख र उपप्रमुख दुवै विजयी भएका हुन् । प्रमुखका उम्मेदवार विदुर सुब्बाले २ हजार ७ सय ४१ मत ल्याए भने उपप्रमुख उर्मिला सुवेदीले २ हजार ९ सय १४ मत ल्याइन । प्रत्यासी कांग्रेसका राजकुमार जिमी कल्पना खत्रीले पराजय बेहोरेका छन्