कंचनपुरका नौ मध्ये ६ तहमा एमालेको अग्रता

 

असार १६,कञ्चनपुर – कंचनपुर जिल्लाका छ वटा स्थानीय तहमा एमालेले छ स्थानमा अग्रता लिएको छ ।

पुनर्वास,वेदकोट,सुक्लाफाटा,बेलौरी र कृष्णपुर नगरपालीकाको प्रमुखमा एमाले उमेद्वार अगाडी रहेका छन् । बेलडाँडी गाउँपालिकामा पनि एमालेले नै अग्रता लिएको छ ।

त्यस्तै नेपाली कांग्रेसले भिमदत्त र महाकाली नगरपालिकामा अग्रता लिएको छ । लालझाँडी गाउँपालीकामा कांग्रेसको अग्रता रहेको छ ।