ताजा मत परिणाम

 

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादी विजयी 

मेयरमा अमानसिंह तामाङ ७७२९ मत ल्याई निर्वाचित

उपमेयरमा पनि माओवादीकै उम्मेदवार विजयी

माओवादीकी जानुकार पराजुली ७७७२ मत ल्याई निर्वाचित

हेटौंडा उपमहानगरपालिका (अपडेट)

मेयर 

कांग्रेस : ४५७७

एमाले : ४११२

राप्रपा : १५७४

उपमेयर

एमाले : ४३०३

माओवादी : ३११६

राप्रपा : १६९३