वैशाख १७, काठमाडौ– गृहमन्त्री विमलेन्द्र निधीले पदबाट राजीनामा दिनुभएको छ । प्रधानन्यायाधीश सुशीला कार्कीमाथी महाअभियोग प्रस्ताव लगाउने प्रस्तावमा असन्तुष्टि जनाउँदै गृहमन्त्री निधीले पदबाट राजीनामा दिनुभएको हो ।
महाअभियोग लगाउने प्रस्तावमा आफुसँग कुनै सल्लाह नगरिएको निधीले जनाउनु भएको छ । आफुले पदबाट राजीनामा दिएपनि संविधान संसोधन र स्थानीय निर्वाचन निर्धारित मितिमै गराउन पूर्ववत सक्रिय हुने बताउनु भएको छ ।
गृहमन्त्री विमलेन्द्र निधीद्धारा पदबाट राजीनामा
