म्यानचेस्टर युनाइटेडलाई हराउँदै चेल्सी एफए कप फुटबलको सेमिफाइनलमा

काठमाडौं म्यानेचस्टर युनाइटेडलाई हराउँदै चेल्सी एफए कप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ।

स्टामफोर्ड ब्रिज स्टेडियममा गएराति भएको खेलमा चेल्सीले पाहुना टोली म्यानचेस्टर युनाइटेडलाई ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो।

पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएपनि खेलको ५१ औं मिनेटमा चेल्सीका लागि एन्गोलो कान्टेले गरेको गोल नै निर्णायक बन्यो।

साभार : अन्नपुर्ण