बचेको विरासत

म्याग्दीको मुदीमा ढुङ्गे छानो, रातोमाटो र कमेरोले लिपेर चिटिक्क पारेर बनेका घरहरुको गाउँ । पछिल्लो समय यस्ता ढुङ्गाले छाएका घरहरु म्याग्दीका कम हुँदै गएका छन् । तस्बिर – धु्रबसागर शर्मा