गायिका कोमल वलीको म्युुजिक भिडियो सार्वजनिक

 

 


गायिका कोमल वली र गायक अशोक बरालको म्युुजिक भिडियो आइ लभ यू प्लिज बजारमा ल्याएका छन । अशोक बरालको शब्दमा सन्तोष श्रेष्ठको संगित रहेको छ। संगित संयोजन सुुदिप सागरले गरेका छन भने भोला पौडेलले मिक्सिङ गरेका छन । म्युुजिकको भिडियोको निर्देशन स्मृति तिमिल्सिनाले गरेकिछन् ।
महेन्द्र गौतम र कोमलको सुुन्दर मोडलिङ पनि देख्न सकिन्छ । कोमलले युवा पुुस्तासंग मिलेर काम गर्न सहज र रमाइलो लाग्ने बताइन् । ‘मलाइ नया पुस्तालाई प्रोत्साहन गर्न मन लाग्छ’, उनले थपिन्, ‘यिनीहरु संग काम गर्दा आफुलाई पनि थप उर्जासिल भएको महशुुस गर्छु ।’ संगीतकार सन्तोषले चाहि आशेकको प्रतिभामाथि प्रशंसा गरे । अशोकले चाहि कोमलको स्वरले थप गीतमा सुन्दरता थपेको दावी गरे ।