श्रद्धा कपुरले खुलाईन फरहानसंगको सम्बन्ध

मुम्बई(ऐजेन्सी)—फिल्म क्षेत्रमा सेलिब्रेटीको गसिप लेख्ने मिडियाको कमि छैन । चाहे त्यो कलिउड, बलिउड होस् या हलिउड । पछिल्लो समय बलिउड अभिनेत्री श्रद्धा कपुरले पनि फरहान अख्तरसंगको सम्बन्ध बारे भारतीय संचार माध्यममा थुप्रै गसिप बने ।

उनीहरुको निकटतामाथि अनेक टिकाटिप्पणी गरिए । यहा सम्मकी श्रद्धाका बुबा शक्ति कपुर समेत यस विवादमा परे । यतिबेला चाहि श्रद्धाले फरहान र आफ्नो सम्बन्धबारे अनावश्यक र झुटो गसिब नाएको बताएकी छन् । उने मिडियालाई हावादारी गफको पछाडी मिडिया लाग्नु भन्दा आफ्ना कामबारे समाचार लेखे राम्रो हुने कडा प्रतिक्रिया दिएकी छन् ।