अनिल थापाको प्रेममा बेनिशा हमाल, बाहिरियो यस्तो भिडियो

काठमाडौँ – चर्चित आधुनिक गायक त्रिलोक रानाको नँया गिती एल्बम “वरदान” सार्वजनिक भएको छ । विभिन्न ८ वटा गित समावेश गरिएको उक्त एल्बमको पहिलो गित काँडा छोए फुल बन्छको म्युजिक भिडियो पनी बजारमा आईसकेको छ । सुनिल मास्केको संगित तथा किशोर थापाको शब्द रहेको गितको म्युजिक भिडियोमा बेनिशाा हमाल र अनिल थापाको अभिनय रहेको छ ।

दर्जनौँ चर्चित गितमा स्वर भरिसक्नु भएका गायक त्रिलोक रानाको यो नँया गितको म्युजिक भिडियोको निर्देशन विशाल भण्डारीले गरेका हुन् । त्यस्तै एल्बममा समावेश भएका अन्य गितको पनी भिडियो बनाउने तयारी भैरहेको गायक रानाले बताए ।

तिमी जस्तो छैन कोही, मन पराई तिमीले हत्ते ग¥यौनी, भुपु मायाँलु , मनको खाली भित्ता भरी जस्ता गितलाई सबैले साथ र मायाँ दिएको भन्दै गायक त्रिलोक राना मगरले अहिलेको नयाँ एल्बम बरदानमा दर्शक र श्रोताहरुको मागलाई बुझेर एकदमै मिहेनत गरेर राम्रो गर्ने प्रयास गरेको छु मन पराएर साथ दिनुहुन्छ भन्नेमा आफु धुक्क भएको बताए ।

हेर्नुस् भिडियो