मुरारी भट्टराईको ‘झ्याम की झ्याम’को म्यूजिक भिडियो निर्माण

मंसिर २९, काठमाडौँ – अमेरिकाको क्यालीफोर्नियामा बस्दै आएका मुरारी भट्टराईले आफ्नो निम्तो एल्बममा समाबेश झ्याम की झ्यामको म्यूजिक भिडियो निर्माण गरेका छन । रिस्ता बस्नेत अनि प्रमोद भारद्वाज लाइ भिडियोमा लिएर भिडियो निर्माण गरेका छन । भिडियोमा ज्ञानु राईको छायांकन ,अनिल कुमार महर्जनको सम्पादन अनि दिनेश पाख्रीनको निर्देशन रहेको छ ।

…………………………भिडियो हेर्न ताल क्लीक गर्नुहोस् ।