प्रधानमन्त्री प्रचण्डले आज व्यवस्थापिका संसदमा संबोधन गर्दै

 

कात्तिक ३, काठमाडौँ –  प्रधानमन्त्री पुष्पकमल दाहालले प्रचण्डले आज व्यवस्थापिका संसदमा संबोधा गर्ने भएका छन ।
भारत भ्रमण, बिक्स बिम्स्टेक सम्मेलन, संबिधानसंसोधन लगायत समसामयिक बिषयमा सम्बोधन गर्न लागेका हुन ।
आज बस्ने संसद बैठकमा प्रचण्डले पछिल्लो राजनितिक घटनाक्रमको बिषयबस्तुलाई उठान गर्ने बताइएको छ ।