बढी भाडा लिए ठगी मुद्दा

असोज २,  काठमाडौं- प्रहरीले हुँदै नभएको सुविधा छ भन्दै बढी भाडा लिने बस सञ्चालकलाई ठगी मुद्दा चलाउने भएको छ। यस्तै अनावश्यक रूपमा लगेज भन्दै भाडा लिने र तोकेको दररेटभन्दा बढी भाडा लिए ठगी मुद्दामा कारबाही चलाउने तयारी थालेको खबर आजको नागरिकमा छापिएको छ।