फोटोग्राफरको आँखामा १८० कोठाको ‘सेक्स होटल’ (फोटोफिचरसहित)

 एजेन्सी – म्याक्सिको निवासी एक जना फोटोग्राफरले कोलम्बियामा रहेको एउटा १८० वटा कोठासहितको ‘सेक्स होटल’को तस्वीर सार्वजनिक गरेका छन् । यो होटलका कोठाहरु विचित्रका वस्तुहरुले सजाइएको हो । यहाँ जोडीहरु आएर बस्न रुचाउने गर्दछन् । फोटोग्राफरले यो हेटलमा करिब दुई साता बिताएका थिए । कुर्ट होल्याण्डरले देखाइएको छ कि ‘किस मी’ नामको यो होटलमा सिक्रेट जीवन कस्तो हुने गर्दछ । उनले यहाँका हरेक कोठा अलग थिपमा सजाएका छन् । उनले होटलका कोठामा स्थानीय महिलालाई मोडलका रुपमा आमन्त्रण गरेका थिए । केही कोठा भारत र चिनियाँ लुकमा सजाइएको छ । कतिपय कोठामा नाजी जर्मनीको समय देखाइएको छ। यी कोठाहरुलाई स्थानीय पेन्टरले सजाएका हुन् । कोठाहरुमा स्कल्पचर्स पनि लगाइएको छ ।

sex-hotel-7 sex-hotel-1 sex-hotel-2 sex-hotel-3 sex-hotel-4 sex-hotel-5 sex-hotel-6