धवलागिरी हिमालको दृश्य

लगातारको झरी र वर्षाद पछि आज विहान आकाश खुलेको समयमा नयाँबजारबाट देखिएको पोखरा सहितको धवलागिरी हिमालको दृश्य । तस्बिर -वासुदेव पौडेल