ट्याक्सी खरिद गर्न लामबद्ध भूकम्पपीडित

सरकारले भूकम्पपीडितहरुका लागि व्यावसायिक ट्याक्सी खरिद गर्न भन्सार छुटमा निवेदन आह्वान गरेपछि नेपाल यातायात व्यवस्था विभाग एकान्तकुनामा दरखास्त दिन आइतबार लामबद्ध भूकम्पपीडित । तस्बिर : रत्न श्रेष्ठ