बागमती सफाइ गर्नेक्रममा भेटियो बेबारिसे शव

असार ११,काठमाडौं–बागमती सरसफाइ अभियानका क्रममा एउटा बेबारिसे शव फेला परेको छ। थापाथली पुन नजिकै बागमती सरसफाइ गर्ने क्रममा किरा परसकेको र दुर्गन्धित शव फेला परेको हो। बागमतीको फोहोर निकाल्ने क्रममा दुर्गन्धित अवस्थामा रहेको शव फेला परेको हो। प्रहरीले यसबारे अनुसन्धान गर्ने भएको छ।