आज उच्च तथा मध्य पहाडि जिल्लामा मेघगर्जन सहित पानि पर्ने सम्भाना

वैशाख ३०,काठमाडौं – आज उच्च तथा मध्य पहाडि जिल्लामा मेघगर्जन सहित पानि पर्ने सम्भाना रहेको नेपाल मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । उपत्यकामा समेत केहि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो । उपत्यकामा २४ घण्टाको भित्रको उच्च तापक्रम २९ दशमलब ८ डिग्रिसेल्सीय रहेको छ भने न्युनतमतापक्रम २० दशमलब ८ डिग्रिसेल्सीय रहेको जनाइएको छ । उपत्यकामा आजको तापक्रम २९ देखि ३१ डिग्रिसेल्सीय सम्म रहने महाशाखाले जनाईएको छ ।