मनै लोभ्यायो फूलले !

जापानको राजधानी टोक्योमा फूलेका चेरी फूल अवलोकन गर्ने पर्यटकलाई डोर्‍याउँदै रिक्सा चालक । चेरी फूलको सुन्दरता अवलोकन गर्न लाखौं पर्यटक जाने गर्दछन् । तस्वीर : एएफपी