अस्ट्रेलियालाई न्युजिल्यान्डको १८४ रनको चुनौती

चैत्र १५,काठमाण्डौ – विश्वकप क्रिकेटको फाइनल खेलमा न्युजिल्यान्डले अस्ट्रेलियालाई १८४ रनको चुनौती दिएको छ ।

मेलबर्नमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ४५ ओभरमा अलआउट हुँदै १८३ रन बनाएपछि आयोजक अस्ट्रेलियाले १८४ रनको सामान्य लक्ष्य पाएको हो ।