‘भ्रष्टचारी जेल परुन’

शान्ति र संविधान, स्थानिय निकायको निर्वाचन र भ्रष्टाचारमुक्त समाज निर्माणका लागि सरकार एवं सम्बद्ध राजनैतिक दल तथा दलका शिर्ष नेतृत्वलाई सकारात्मक दवाव दिँदै आएको नागरिक समुहले अब ‘भ्रष्टाचारी जेल परुन्’ भन्ने नारालाई प्रभावकारी ढंगले अघि बढाउन अनसनमा बसेका प्रा.डा. गोविन्द केसीप्रति ऐक्येबद्धता जनाउँदै आफ्नो नारा राखेको छ ।