हामी पनि दिक्षित भयौ

जापानाको टोकियो निप्पोरी स्थित आखामोन्खाई जापानीज भाषा स्कुलको दिक्षान्त समारोह पछि सामुहिक तस्वीर खिचाउदै नेपाली विद्यार्थीहरु । समारोहमा करिव ४० जना नेपाली विद्यार्थीहरु दिक्षित भएका थिए । तस्वीरः ओम बानियाँ