उपत्यकाबाहिर सुजुकी सियाज कारको बिक्री सुरु

माघ ५,विराटनगर- मारुती सुजुकी गाडीको नेपालका लागि आधिकारीक विक्रेता सिजी अटोमोबाइल्सले सुजुकी सियाज कारको उपत्यकाबाहिर बिक्री सुरु गरेको छ ।

सिजी अटोमोबाइल्सले उपत्यकाबाहिर विराटनगर, भैरहवा, बुटवल, नारायणगढ, धरान र पोखरमाबाट कारको बिक्री सुरु गरेको हो ।

कारको स्थानीय मूल्य ३२ लाख ९९ हजार रुपैयाँदेखि कायम गरिएको कम्पनीले जनाएको छ ।