विप्लवले नयाँ पार्टीको नाम नेकपा (माओवादी)राखे

मंसिर १३, काठमाडौँ-बैद्य नेतृत्वको नेकपा माओवादीबाट विद्रोह गरी पार्टी फुटाएका नेत्रविक्रम चन्द विप्लवले नयाँ पार्टी गठन गरेका छन । विप्लवको नेतृत्वमा बसेको नयाँ पार्टीको केन्द्रिय समितिको बैठकले नयाँ पार्टीको नाम नेकपा ९माओवादी० राख्ने निर्णय गरेको छ ।

चितवनमा आज सम्पन्न बैठकले मंसिर १५ गते काठमाण्डौमा पत्रकार सम्मेलन गरि पार्टीको बारेमा औपचारिक जानकारी गराउने निर्णय गरेको एक नेताले बताए ।