भदौ ९, कास्की- पोखराको छोरेपाटन नजिकै रहेको कास्कीको पुम्दीभुम्दी गाविसमा माथिबाट आएको पहिरोले घर पुरिदा तीन जना घाइते भएका छन् । घर पुररिदा १४ वर्षका कवि गुरुङ प्रणेश गुरुङ र १८ वर्षका सुर्य गुरुङ घाइते भएको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ । घाइतेहरुको अहिले पोखराको नमस्ते अस्पतालमा उपचार भइरहेको छ । राती २ बजे भएको घटनामा तत्त्तकाल प्रहरीले उद्धार गरेको मानविय क्षती हुन बाट जोगीएको कास्की प्रहरीले जनाएको छ । यस्तै पोख राको फेवाताल पारि माथिबाट आएको पहिरोले एक होटल पुरेको र पाँच जना फसेको भन्ने खबर आएको भन्दै कास्की प्रहरी प्रमुख बसन्त लामा सहितको उद्धार टोली त्यस तर्फ गएको प्रहरीले जनाएको छ ।
अन्तरबार्ता
लुम्बिनी प्रदेश नेपाली काँग्रेसका सचेतक भन्छन् -‘व्यवस्था निरन्तरताका लागि काँग्रेस सत्तामा जान सक्छ’

प्रतिनीधिसभा विघटन भए पछि नेकपा विभाजनको संघारमा पुगेको छ । नेकपा ओली समुह र प्रचण्ड–नेपालल समुहमा विभक्त भएको छ । यसको प्रभाव केन्द्र
विचार
पूंजीगत खर्च गर्ने क्षमताको विकास

दामोदर रेग्मी काठमाडौं – बजेट आम जनमानसको अपेक्षा र प्रतीक्षाको विषय हो किनकी बजेटले मूलतः विकास निर्माणका संभावनाहरुलाई उजागर गरेको हुन्छ । बजेटको
सरोकारवालाहरुको उदय र सुशासन

दामोदर रेग्मी पुस १९, काठमाडौं – सार्वजनिक सेवा विविध सरोकारवालाहरुको अन्तरसम्वन्धको सम्मिश्रण हो यसै कारणले यी सरोकारवालाहरुको वीचमा धेरै आवश्यकताहरु रहेका हुन्छन् ।