साउन २३, काठमाडौँ – कान्साई नेरोल्यक पेन्टस्ले प्रसिद्ध बलिउड कलाकार शाहरुख खानलाई नेपाल ल्याउने भएको छ । नेरोल्याक पेन्ट्सका ब्रान्ड एक्बेसडरसमेत रहेका खानलाई पेन्ट्सको बजार प्रर्वछनात्मक कार्यक्रममका लागि नेपाल ल्याइन लागेको हो । कम्पनीले नजिकिँदै गरेको विभिन्न चाडपर्वको अवसरमा पारेर सुरु गरेको डान्स विथ डन नामक योजना अन्तर्गत खानलाई नेपाल ल्इाउन लागेको हो । योजना अनुसार पेन्ट्स खरिद गर्ने ग्राहकले शाहरुख खानलाई भेटन पाउनेछन् । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
अन्तरबार्ता
‘सार्वजनिक यातायात सुधार्न कम्पनी मार्फत यातायात सञ्चालन गर्न आवश्यक छ’- कार्यकारी निर्देशक गजुरेल

असार ३० काठमाडौं – नेपालको सार्वजनिक यातायात प्रणालीमा रहेको विकृतिका बारेमा राज्यका उच्च ओहोदामा बस्नेदेखि सामान्य मानिस पनि उत्तिकै जानकार छन् । सरकारले
विचार
एमाले पाँच एजेन्डासहित चुनावमा जान्छ – प्रदीप ज्ञवाली

भदौ १, काठमाडौं – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पाँच एजेण्डा लिएर चुनवाका लागि जनताकोमा जान लागेको बताएका छन्। अहिलेको सरकारले चुनावी मिति
बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्नः वनमन्त्री यादव

साउन २५, काठमाडौ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक